दफा २७
नेपाल सरकारसँग सम्पर्क
प्रतिष्ठानले नेपाल सरकारसँग सम्पर्क राख्दा कानून, न्याय तथा संसदीय व्यवस्था मन्त्रालयमार्फत राख्नु पर्नेछ ।